नियम १२८
स्वेच्छिक अवकास
: नियम १३१ बमोजिम निवृत्तिभरण पाउने अवधि पूरा गरी सकेको प्रहरी कर्मचारीलाई चाहेमा नियुक्ति गर्ने अधिकारीले नोकरीबाट अवकास लिने अनुमति दिन सक्नेछ ।